Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

जुम्ला –  करदाता सेवा कार्यालय जुम्लाले छ महिनामा रु चार करोड राजश्व संकलन गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सानो क्षेत्रमा सेवा कार्यालयले २०७३÷०७४ को छ महिनामा रु चार करोड राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो । जसमा आयकरबाट रु दुई करोड ५३ लाख ७४ हजार ३८८, बहाल करबाट रु १७ लाख ३१ हजार ९८०, ब्याजकरबाट रु एक लाख २४ हजार ३८, मूल्य अभिवृद्धि करबाट रु ९५ लाख ११ हजार ४०५, अन्तः शुल्कबाट रु २३ लाख ६ हजार २३७ र शिक्षा सेवा शुल्क रु ७१ हजार ८७७ कर उठेको खत्रीले जानकारी दिनुभयो ।

यस वर्षको लक्ष्य जुम्लाबाट रु आठ करोड ४२ लाख सात हजार रहेको छ । “लक्ष्यभन्दा बढी कर उठ्ने आशा गरेका छौँ,” कर अधिकृत खत्रीले भन्नुभयो । उहाँका अनुसार छ महिनामा राखेको लक्ष्यभन्दा दुई प्रतिशत राजश्व बढी उठेको छ ।

चालु आवको कात्तिक महिनामा मात्र रु४२ लाख राजश्व संकलन भएको कार्यालयले जनाएको छ । गत आवमा कार्यालयले रु छ करोड ५४ लाख राजश्व उठाएको थियो ।
–––

तपाईको प्रतिक्रिया