Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – जाडो महिना चलिरहेको छ । यस्तो अवस्थामा हामीले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु आवश्यक छ । जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरूले सताउने गर्दछ ।

जाडो मौसममा आफूलाई न्यानो राखिराख्न मानिसहरू तातो–तातो चिया पिउने गर्दछन् तर यदि तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो नराखेको खण्डमा यसले तपाईंलाई निकै समस्यामा पार्न सक्छ ।

यस्ता खाना खानुहोस्  :-
– न्यानोका लागि सुप तथा झोल कुरा प्रशस्त मात्रामा खानुपर्छ ।

– हट लेमन वा तुलसी, ज्वानो, नुन तथा बेसार हालि पकाएको पानी खानु फाईदाजनक हुन्छ ।

– जाडोमा भिटामिन सी युक्त खानेकुरा जस्तै स् अमला, अम्बा, सुन्तला, मौसम, कागति, मेवा, लट्टेको सााग, बन्दा आदि खानु फाईदामन हुन्छ ।

– जाडोमा कतिपएले तातोका लागि चना, सानो केराउ, चामल, मुंग,भटमास, ज्वानो, नुन, गहुं मिसाएर पिसिएको सातुको सुप पनि राम्रो मानिन्छ ।
– यो सातूलाई थोरै घिउमा पकाएर पानी तथा नुन हालि सुप खादाँ न्यानोका साथै प्रर्याप्त पोषण समेत प्राप्त हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया