Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – जाडो महिना चलिरहेको छ । यस्तो अवस्थामा हामीले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु आवश्यक छ । जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरूले सताउने गर्दछ ।

जाडो मौसममा आफूलाई न्यानो राखिराख्न मानिसहरू तातो–तातो चिया पिउने गर्दछन् तर यदि तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो नराखेको खण्डमा यसले तपाईंलाई निकै समस्यामा पार्न सक्छ ।

यस्ता खाना खानुहोस्  :-
– न्यानोका लागि सुप तथा झोल कुरा प्रशस्त मात्रामा खानुपर्छ ।

– हट लेमन वा तुलसी, ज्वानो, नुन तथा बेसार हालि पकाएको पानी खानु फाईदाजनक हुन्छ ।

– जाडोमा भिटामिन सी युक्त खानेकुरा जस्तै स् अमला, अम्बा, सुन्तला, मौसम, कागति, मेवा, लट्टेको सााग, बन्दा आदि खानु फाईदामन हुन्छ ।

– जाडोमा कतिपएले तातोका लागि चना, सानो केराउ, चामल, मुंग,भटमास, ज्वानो, नुन, गहुं मिसाएर पिसिएको सातुको सुप पनि राम्रो मानिन्छ ।
– यो सातूलाई थोरै घिउमा पकाएर पानी तथा नुन हालि सुप खादाँ न्यानोका साथै प्रर्याप्त पोषण समेत प्राप्त हुन्छ ।

तपाईको प्रतिक्रिया