विगतका १०० वर्षमा जापानी सौन्दर्य ट्रेन्डहरूमा भएका परिवर्तन
टोकियो-वाचकटले आफ्नो भिडियो श्रृंखला “१०० इयर्स अफ ब्युटी” (सौन्दर्यका १०० वर्ष) मा जापानलाई समेटेको छ । यसले जापानमा विगतको शताब्दीमा महिलाहरूका लागि सौन्दर्य ट्रेन्डहरू कसरी परिवर्तन भएको छ भन्ने देखाउँछ ।
यस श्रृंखलाले टाइम ल्याप्सको उपयोग गरी विगतका १०० वर्षका दौरान विभिन्न सँस्कृतिमा महिलाहरूको लागि मेकअप तथा हेयरस्टाइलमा भएका परिवर्तनलाई ट्रयाक गरेको छ । जापानका अलावा यस श्रृंखलामा इरान, कोरिया, तथा फिलिपिन्स लगायतका मुलुकहरू समेटिएको ग्वोबल भ्याइस अनलाइनले जनाएको छ ।
जुन्को र मरिना टेलरले यस भिडियोका लागि अनुसन्धान गरेर तथा उनीहरूका नोटहरू पिन्टरेस्टमा डकुमेन्ट गरिएका छन् ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उनीहरूले रूपरंग पछाडिको अनुसन्धानबारे जानकारी दिंदै एउटा भिडियो प्रस्तुत गरेका छन् ।