काठमाडौं – भारतकी मानुषी छिल्लर मिस वर्ल्ड २०१७ बनेकी छन् । चीनको सनायामा शनिबार बेलुका भएको मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धामा विश्वका एक सय ८ देशका सुन्दरीलाई पछि पार्दै भारतकी २० वर्षकी छिल्लरले विश्व सुन्दरीको मुकुट पहिरिएकी हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
विश्व सुन्दरी बन्ने उनी छैटौं भारतीय सुन्दरी हुन् । पछिल्लो पटक सन् २००० मा भारतकी प्रियंका चोपडा विश्व सुन्दरी भएकी थिइन् । स्वस्थ्य विज्ञानकी विद्यार्थी छिल्लर हेड टु हेथ च्यालेन्ज तथा ब्यूटी विद पर्पसमा पनि अब्बल ठहरिएकी थिइन् ।
उनले अन्तिम प्रश्न विश्वमा कुन पेशको तलब धेरै हुनु पर्छ र किन ? को जवाफ दिँदै अरुलाई पछि पारेकी हुन् । उनले त्यसको जवाफमा आमाले सबैभन्दा धेरै तलब पाउनु पर्ने बताएकी थिइन । मिस वर्डमा मेक्सिकोकी सुन्दरी फस्ट रनरअप तथा बेलायतकी सुन्दरी सेकेण्ड रनरअप भए ।
प्रकाशित मिति: आइतबार, मंसिर ०३, २०७४
प्रकाशित समय: ९:२६:३५