Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी नवीनकृष्ण भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

थुनुवासँग पाँच लाख रुपैयाँ घूस खाएको आरोपमा भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । डीएसपी भण्डारीलाई आज प्रहरी कार्यालयबाटै घूस रकमसहित नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

नियन्त्रणमा लिइएका डीएसपीलाई अख्तियारले हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया