मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय सामान्य देखिन्छ । काममा विलम्व र हेलचक्र्याइ नगर्नु होला । गरेका काम सफल हुनेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  विवादित कामको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कार्य योजना बन्नेछन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  परिपक्कताको अभाव देखिनेछ । व्यापारबाट अल्प लाभ होला । धनको लालचा बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सम्पतिको विषयलाई लिएर टाउको दुखाई हुनेछ । शारीरि दूर्वलता बढ्नेछ । आलोचना बढ्ला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अधिकाँश काम आफ्नै बाहुवलबाट सम्पादन हुने छन् । गरेका कामबाट आय आर्जन बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आर्थिक कारोवार नगर्दा राम्रो हुनेछ । व्यापार मन्द रहला । भौतिक सुखमा कमि आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गएका ठाँउमा सत्कार मिल्नेछ । व्यापार व्यवसायबाट लाभ होला । काम गर्न अल्छि नगर्नुहोला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  विवादबाट टाढा बस्नु होला, आवेगमा नआउनु होला । आर्थिक क्षय वेहोर्नु पर्ने देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  व्यापारबाट आम्दानी राम्रो हुनेछ । सहयोग कम मिल्ने छ । समस्या विस्तारै बढ्ने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): लेन देन कारोवारमा सुधार आउने छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । यात्राबाट लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): फलदायी यात्राको सम्भावना देखिन्छ । विरोधीको सामना गर्नु पर्ला । लगनशिलता थोरै बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  विश्वासको संकट पर्ने छ । सोचाईको विपरित काम हुने छन् । काम गरेर अरुलाई फाईदा हुनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया