Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
तनहुँ- सरकारको कामप्रति माओवादी महासचिव रामबहादुर थापा ‘बादल’ असन्तुष्ट देखिएका छन् । वर्तमान सरकारले गतिलो काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए ।
क्रान्तिकारी पत्रकार सङ्घ तनहुँले दमौलीमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव थापाले सरकार गठन भएको ४५ दिन बिते पनि कुनै गतिलो काम गर्न नसकेकाले यो सरकारको मूल्याङ्कन गर्नुपर्ने समय आएको बताए ।
‘सरकार निर्माण भएको डेढ महिना बितिसक्दा पनि यो सरकारले जनअपेक्षा बमोजिम काम गर्न सकेन,’ महासचिव बादलले भन्नुभने, ‘अब सरकारको मूल्याकंन गर्ने बेला आएको छ ।’
तपाईको प्रतिक्रिया