Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

नेपालगन्ज  – बाँकेको जानकी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।  अध्यक्षमा एमालेका रामनिवास यादव र उपाध्यक्षमा कांग्रेसकी भुमिसरा धिताल विजयी भएका हुन् ।

विजयी यादवले तीन हजार ८४ र निकतटम प्रतिष्पर्र्धी नेपाली कांग्रेसका छब्बन खाँले तीन हजार ६ मत प्राप्त गरेका छन् । योसहित बाँकेका ८ स्थानीय तह मध्ये एमालेले बैजनाथ गरी २ स्थानीय तह जितेको छ । कांग्रेसले राप्प्तीसोनारी र डुडुवा गरी २, संघीय समाजवादी फोरमले नरैनापुर र राप्रपाले नेपालगञ्ज उपमहानगरपालिकाकोे प्रमुखमा जितेको छ ।

खजुरा गाउँपालिकाममा एमालेका प्रमुखका उम्मेदवार किस्मत कक्षपति र उपप्रमुखका उम्मेदवार एएकमाया विक जितको नजिक पुगेका छन् । झण्डै २०० मत गणना बाँकी रहँदा दुबैजना एकहजार बढी मतले अगाडी छन् । कोहलपुर नगरपालकामा पनि एमालेको अग्रता छ ।

तपाईको प्रतिक्रिया