Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिनु भएको छ । पछिल्लो मत परिणाम अनुसार हमालले ५ हजार ५ सय २१ मत ल्याउनु भएको छ ।

नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार ४ सय ११ मत पाउनु भएको छ । उपमेयरमा भने कांग्रसको अग्रता कायमै छ ।

६ हजार ६ सय ४ मतसहित कांग्रेसकी शुशिला मिश्र भट्ट अग्रस्थानमा रहँदा एमालेकी रुक्मणी देवकोटाले ५ हजार ३ सय ४० मत पाउनु भएको छ ।

तपाईको प्रतिक्रिया