Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – गुल्मीको मुसिकोट नगरपालिकाका नव निर्वाचित मेयर सोमनाथ सापकोटा तथा उपमेयर कमला गौतमले पदभार ग्रहण गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयवाट सपथ लिए लगत्तै नगरपालिकाको कार्यालय वामीटक्सारमा सापकोटा र गौतमले पदभार ग्रहण गर्नुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा मेयर सापकोटाले बिकास निर्माणको कार्यक्रम, जनमैत्री प्रशासन तथा गरिवि आफनो पहिलो प्राथमिकतामा हुने बताउनु भयो ।

सापकोटाले आफू चुनावमा फरक पार्टिवाट उम्मेदवार बनेपनि अब मुसिकोट नगरपालीकाको साझा मेयर भएको भन्दै काम गर्दा कुनै विभेद नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया