Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

मोरङ – मोरङ केराबारी गाउँपालिको प्रमुखमा  नेपाली कांग्रेसका रोहित कुमार कार्की विजयी हुनु भएको छ । उहाँले ५ हजार ४ सय ९९ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन थापा मगरले ५ हजार २ सय १७ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा भने एमालेकी शान्तिकुमारी लिम्बु विजयी हुनुभएको छ । उहाँले ५ हजार ७ सय ४७ मत ल्याउनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कल्पना कटवाल राईले ४ हजार ६ सय १२ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया