Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

दाङ – दाङको बबई गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।  बबई गाउँपालिकाको अध्यक्षमा एमालेका भुवनेश्वर पौडेल ४ हजार २ सय ७१ मतसहित विजयी हुनुभयो ।

उपाध्यक्षमा पनि एमालेकै सावित्रा विक ४ हजार ४ सय १० मतसहित विजयी हुनुभयो । कांग्रेसका कुलबहादुर केसी ३ हजार ९ सय ५९ र देवा वस्नेत ३ हजार ९ सय ३५ मतसहित दोस्रो स्थानमा  रहनुभयो ।

तपाईको प्रतिक्रिया