Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

उदयपुर – उदयपुरको चौदण्डी गढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका मेयर उमेदवार खगेन्द्र राईले ६ हजार ८ सय ७० मत प्राप्त गरि विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्दी नेकपा एमालेका नरेन्द्र कुमार राउतले ६ हजार ३ सय २० मत ल्याउनु भएको हो ।  यस्तै उपमेयरमा कांग्रेसकै रीता कुमारी चौधरीले ७ हजार ६ सय ६६ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिष्पर्धी एमालेका कान्ता राईले ६ हजार ४ सय ८५ मत ल्याउनुभएको थियो ।

तपाईको प्रतिक्रिया