Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – झापाको कन्काई नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । ८ हजार ४ सय १६ मतका साथ राजेन्द्र पोख्रेल प्रमुखमा विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कंग्रेसका एकराज उप्रेतीले ६ हजार १ सय ९६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकी मञ्जु प्रसाई ८ हजार ५ सय ७६ मतका साथ विजयी हुँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी कंग्रेसकी कविता बस्नेतले ६ हजार ५ सय ७९ मत प्राप्त गर्नु भएकोहो ।

तपाईको प्रतिक्रिया