बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

कैलाली  – कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका प्रदेशकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले ५ हजार ५७ मत ल्याउनुभएको छ । उपाध्यक्षमा पनि फोरम लोकतान्त्रिककै उमा महतो ५ हजार ९७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया