Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

इलाम – इलामको माङसेवुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका डिकेन्द्र इदिङगो ३ हजार ७ सय ५९ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमाचलेका हेमन्त राईले ३ हजार १ सय ५१ मत ल्याउनुभयो । उपाध्यक्षमा भने एमालेकी सुनिता योङहाङ २ हजार ९ सय ८१ मत ल्याएर विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया