Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

डडेल्धुरा  — डडेल्धुुराको परशुराम नगरपालिकामा माओवादी केन्द्रको अग्रता कायमै छ । माओवादी केन्द्रका मेयरमा उम्मेदवार शेरसिंह माल २९७१ मत सहित अघि हुनुहुन्छ ।

उहाँलाई नेपाली कांग्रेसका भीमबहादुर साउदले २७९८ मतका साथ पछ्याइरहनुभएको छ । एमालेका तारिसिंह बोहोराले भने १९५२ ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया