Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

सुुनसरी – सुनसरीको दुई गाउँपालिका मतगणना सुरु भएको छ । गढी गाउँपालिका र बर्जु गाउँपालिकामा राती ११ बजेदेखि मतगणना सुरु भएको हो ।  ६ नगरपालिका र ६ गाउँपालिका भएको सुनसरीमा बुधबार शान्तीपूर्ण रुपमा चुनाव सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया