Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – मोरङको विराटनगर महानगरपालिकाका ७ वटा मतदान स्थलमा मतदान सकिन राति ८ बज्ने भएको छ । ६ हजार भन्दा धेरै मतदाता भएका केन्द्रमा मतदान सकिन समय लाग्ने भएको हो ।

पुसेट, शिक्षा मतदान केन्द्र र कञ्चनबारीसहित ९ हजार भन्दा धेरै मतदाता भएका केन्द्रमा मतदान सकिन समय लाग्ने भएको हो । जिल्ला निर्वाचन कार्यालयले ६ हजार भन्दा धेरै मतदाता रहेका मतदान स्थललाई धेरै मतदाता भएको मानेको छ ।

विराटनगरमा यस्ता मतदान स्थल सात वटा छन् । बिहान थोरै मतदाता मात्रै गएपनि दिउँसो लाइनमा बस्ने मतदाताको संख्या धेरै भएकाले राति ८ बजेसम्मै मतदान हुने भएको हो ।

तपाईको प्रतिक्रिया