Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – स्थानीय तहको दोस्रो चरणको चुनाव अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा विहान १० बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

बुधवार बिहान ७ बजेदेखि मतदान शुरु भएकोमा बिहान १०ः०० बजेसम्म २५ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको आयोगले जानकारी दिएको हो ।

मतदान भइरहेका  ८ हजार ३ सय ६४ मतदान केन्द्रमध्ये केहीमा विहान वर्षाका केहीबेर ढिलो मतदान शुरु भएको र अहिले उत्साहजनकरूपमा मतदान भैरहेको छ ।

तपाईको प्रतिक्रिया