Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ । १ लाख १८ हजार ५ सय ८५ मत गन्दासम्म एमालेका मेयर पदका उम्मेद्वार विद्यासुनदर शाक्य पहिलो स्थानमा हुनुहुन्छ ।

कसको कति मत ?
मेयर
एमाले विद्यासुन्दर शाक्य – ३९०८२
कांग्रेस राजुराज जोशी – २७९६९
माओवादी केन्द्र सर्वोत्तम डंगोल – ४२९९
साझा किशोर थापा –११०३७
विवेकशिल रञ्जु दर्शना – १४५५२
उपमेयर
कांग्रेस हरिप्रभा खड्गी – ३६०८८
राप्रपा राजाराम श्रेष्ठ – २१४२६
माओवादी केन्द्र सुशीला पौडेल – ५६९१
साझा निरुपमा यादव – ७०८५

तपाईको प्रतिक्रिया