Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ११ हजारको अग्रता लिनु भएको छ । आज दिउँसोसम्म करिव १ लाख २० हजार मत गणना हुँदा शाक्यले ३८ हजार ९५५ मत पाउनु भएको छ । उहाँलाई पछ्याइरहनु भएका कांग्रेस उम्मेदवार राजुराज जोशीले भने २७ हजार ८७९ मत मात्र पाउनु भएको छ ।

तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रन्जु दर्शना हुनुहुन्छ, उहाँले १४ हजार ४९९ मत प्राप्त गर्नु भएको छ । साझा पार्टीका किशोर थापाले ११ हजार १० मत पाउँदा माओवादीका सर्वोत्तम डंगोलले ४ हजार २८२ मत पाउनु भएको छ ।

वर्गीकृत विज्ञापन

Ad here
सम्पर्क: 080-4150-5314

Ad here
सम्पर्क: 080-4150-5314

Ad here
सम्पर्क: 080-4150-5314

Ad here
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया