Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

कास्की  – शनिबारदेखि स्थगित भएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ को मतगणना सुरु हुने भएको छ । निर्वाचन कार्यालयले पोखरा १७ को मुचुल्का देखाएपछि मतगणना सुरु हुने भएको हो ।

मुचुल्कामा सानो ठूलो स्वतिक छाप भेटिए पछि सर्वदलीय बैठकमा सहमति भएको हो । अहिले पोखरा १९, २१ र २२ को गणना भइरहेको छ भने पोखरा २० को गणना सम्पन्न भएर नतिजा आउने तयारीमा छ । यसअघि वडा नम्बर १६ र १८ को नतिजा सार्वजनिक भईसकेको छ । दुई वटै वडामा एमालेले प्यानलसहित नै जितेको छ ।

१७ नम्बर वटा वडाको नतिजा सार्वजनिक हुँदासम्म पोखरको मेयर र उपमेयरमा एमालेले अग्रता कायम नै राखेको छ ।

तपाईको प्रतिक्रिया