Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
काठमाडौं- कोरियाका एक प्रसिद्ध पर्वतारोही अन्नपूर्ण हिमाल आरोहणकाक्रमम हराएका छन् ।
जसरी भएपनि अन्नपूर्ण हिमालको चुचुरोमाथि चढेरै देखाउने प्रण गरि गत सेप्टेम्बर १९ का दिन नेपाल आएका कोरियाका प्रसिद्ध पर्वतारोही ४८ वर्षीय पार्क यङ सक बर्ष यहि अक्टुबर १८ को बेलुकी ४ बजेदेखि सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ ।
आजसम्म पनि उनीद्वारा कुनैपनि खबर नआएपछि हेलिकप्टर मार्फत दोस्रो पटक उनको खोजी गरिएको भएपनि उनीबारे केहीपनि भेट्न नसकिएको बताइएको छ । पछिल्लो पटक अन्नपूर्ण हिमाल चढ्दा बिफल भएपछि यस पटक उनले जसरी नि चढेरै छाड्ने प्रण गरी नेपाल आएका थिए ।
तपाईको प्रतिक्रिया