Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै गएको छ । अहिलेसम्म भएको २१ सय गणनामा नेकपा एमालेका तर्फबाट मेयरको उम्मेदवार बनेका देवी ज्ञावलीले १ हजार ७८ मत प्राप्त गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ७ सय ७४ मत ल्याउनु भएको छ ।  उपमेयरकी उम्मेदवार नेकपा एमालेकी दिव्या आचार्यले ९ सय ३५ मत ल्याउनु भएको छ भने, कांग्रेसकी पार्वती शाहले ८ सय ६५ मत पाउनु भएको छ ।

तपाईको प्रतिक्रिया