Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – ललितपुर उपमहानगरपालिकाको मेयरमा फेरी नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका चिरिबाबु महर्जन ३००२ मत ल्याएर अग्रता लिनु भएको छ भने, एमालेका हरिकृष्ण व्यञ्जनकार २९४० मत ल्याएर पछ्याइ रहनु भएको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका दिनेश महर्जनले ८०९ मत ल्याउदा साझा पार्टीका रमेश महर्जनको ७६६ मत आएको छ।

तपाईको प्रतिक्रिया