Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकामा बुधबार मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिका–६ को वडा कार्यालय अर्थात साबिक नगरकोट गाविस भवनको मतदान केन्द्रमा निर्वाचन आयोगले फेरि मतदान गर्ने भएको छ ।

आइतबार मतदानका भइरहँदा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह मादल नभएको मतपत्रको विषयमा विवाद भएपछि मतदान रोकिएको थियो ।
भक्तपुरका अरु नगरपालिकामा भने मतगणना भइरहेको छ ।

मध्यपुरथिमि नगरपालिकामा सबै पदमा नेपाली कांग्रेस अगाडि छ । सूर्यविनायक नगरपालिकामा सबै पदमा एमालेले र भक्तपुर नगरपालिकामा नेमकिपा अगाडि छ ।

तपाईको प्रतिक्रिया