Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  – ललितपुरको महानगरपालिकासहित विभिन्न नगरपाकिला र गाउँपालिकामा मतगणना भइरहेको छ । ललितपुर उपमहानगरपालिका बाहेक अहिलेसम्म विभिन्न १४ वडाको मतपरिणाम आएको छ ।

महालक्ष्मी नगरपालिका

वडा नम्बर १ (एमाले प्यालन)

  • अध्यक्ष–चन्द्र न्यौपानेः ६९३
  • सदस्य महिला–सरस्वती लामाः ७१६
  • दलित महिला सदस्य–प्रमिला परियारः ७०२
  • खुला सदस्य– विष्णु तिमल्सिनाः ६६२ र ज्ञानु खड्काः ६७८

वडा नम्बर २ (एमाले प्यालन)

  • अध्यक्ष–रामबहादुर सुवेदी केसीः ४६१
  • सदस्य महिला– गंगा दाहालः ४७२
  • दलित महिला सदस्य–ज्ञानु सुनुवारः ४७६
  • खुला सदस्य–नवराज सुवेदीः ३९० र कृष्णकुमार केसीः ३९७

वडा नम्बर ३

  • अध्यक्ष– कुवेर केसी (एमाले): ६२४
  • सदस्य महिला–सुनिता केसी (एमाले): ६६२
  • दलित महिला सदस्य–लक्ष्मी मगराती (एमाले): ६६२
  • खुला सदस्य (कांग्रेस)–हरिबहादुर कार्कीः ६२३ र सानुकाजी महर्जनः ६१३

गोदावरी नगरपालिका

वडा नम्बर १ (कांग्रेस प्यानल)

  • अध्यक्ष– हरिबहादुर कार्कीः ११३१
  • सदस्य महिला–मिना श्रेष्ठः १००४
  • दलित महिला सदस्य–झुमा पुर्कोटीः १०१६
  • खुला सदस्य–अमरबहादर खड्काः १०३७ र श्रीराज थापाः १०९४

कोन्ज्योसोम गाउँपालिका

वडा नम्बर १ (माओवादी प्यानल)

  • अध्यक्ष–सन्तलाल लामाः ३८४
  • सदस्य महिला–हिरामयाँ तामाङः ३५६
  • दलित महिला सदस्य–सुमित्रा लामा नेपालीः ३४३
  • खुला सदस्य–लालबहादुर थिङः ३२१ र वीरबहादुर थिङः ३१२

वडा नम्बर २

  • अध्यक्ष–ध्रुबप्रसाद घिमिरे (माओवादी): ४७०
  • सदस्य महिला–रमिला घिसिङ (एमाले): ५१३
  • दलित महिला सदस्य–सीतामाया बिक (एमाले): ४२३
  • खुला सदस्य– (एमाले) पदमनारायण तिमिल्सिनाः ४९६ र रामबहादुर घुलुङः ४८९

वडा नम्बर ३ (कांग्रेस प्यानल)

  • अध्यक्ष– तिलक योञ्जनः ३७२
  • सदस्य महिला–सरस्वती मगरः ३५४
  • दलित महिला सदस्य–कान्छीकुमारी सुनुवारः ३८४
  • खुला सदस्य–श्यामकुमार नगरकोनीः ३७७ र सरोज घलानः ३४५

बागमती गाउँपालिका

वडा नम्बर १

  • अध्यक्ष–अध्यक्ष जगबहादुर लो (कांग्रेस): ४९०
  • सदस्य महिला–मैयाँ दुलाल (कांग्रेस): ४८५
  • दलित महिला सदस्य–संगीता नेपाली (निर्विरोध)
  • खुला सदस्य–रामजी गौतम (कांग्रेस): ४८६ र आषिश भुलिन (कांग्रेस): ४८४

वडा नम्बर २ (कांग्रेस प्यानल)

  • अध्यक्ष–विजयकुमार लोः ४८४
  • सदस्य महिला–कुमारी माया मोक्तानः ४६७
  • दलित महिला सदस्य–भगवती कामीः ४५३
  • खुला सदस्य–जयराम तिमल्सिनाः ४८६ र रामबहादुर भोलुन तामाङः ४२५

महांकाल गाउँपालिका

वडा नम्बर १

  • अध्यक्ष–खोमप्रसाद गौतम (माओवादी): २५०
  • सदस्य महिला–सरस्वाती घिमिरे (माओवादी): २३२
  • दलित महिला सदस्य–भवानी घिमिरे (एमाले): २५७
  • खुला सदस्य–(एमाले) उत्तम तिमिल्सिनाः २४७ र  बद्धिकृष्ण घिमिरेः २२६

वडा नम्बर ३ (एमाले प्यानल)

  • अध्यक्ष– गंगाराम तिमिल्सिनाः ५१८
  • सदस्य महिला–उर्मिला घिमिरे तिमिल्सिनाः ५१२
  • दलित महिला सदस्य– धनमाया बिकः ४४५
  • खुला सदस्य–इमानसिं स्यांतानः ५०३ र सुशीलचन्द्र घिमिरेः ४८१

वडा नम्बर ४

  • अध्यक्ष– शान्तप्रसाद गौतम (एमाले): ३३२
  • सदस्य महिला–सीता घिमिरे दाहाल (एमाले): ५१७
  • दलित महिला सदस्य– झममाया परिया (निर्विरोध कांग्रेस)
  • खुला सदस्य–(एमाले) डालनाथ तिमल्सिनाः ४८४ र रामकुमार स्यांतानः ४५२

वडा नम्बर ५ (कांग्रेस प्यानल)

  • अध्यक्ष– खोमप्रसाद दाहालः ३६८
  • सदस्य महिला– कुमारी दाहालः ३६९
  • दलित महिला सदस्य–मैयाँ परियाः ३६६
  • खुला सदस्य–उत्तमकुमार घिमिरेः ३६४ र कृष्णबहादुर थोकरः ३६१

वडा नम्बर ६ (एमाले प्यानल)

  • अध्यक्ष–रामकृष्ण आचार्यः २५५
  • महिला सदस्य–बालकुमारी तिमल्सिनाः ३४५
  • दलित महिला सदस्य–निर्मला बिकः ३४०
  • सदस्य–आइतसिं स्याङ्तानः ३२० र रमण बञ्जाडाः ३४३

 

तपाईको प्रतिक्रिया