Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  – दोलखाको कालिन्चोक गाउँपालिकामा मतगणना जारी छ । गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले तालमेल गरेका हुन् ।
कालिञ्चोक गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेद्वार बाबुलाल थामीको पुरै प्यानल विजयी भएको छ ।

कालिन्चोक गाउँपालिका (अध्यक्ष)

  • माओवादी केन्द्र–कुलबहादुर बुढाः ६२६
  • एमाले–विनकुमार थामीः ५३८

कालिन्चोक गाउँपालिका (उपाध्यक्ष)

  • माओवादी केन्द्र–गोपीलाल थामीः ५६५
  • एमाले–कालिका पाठकः ५३८
तपाईको प्रतिक्रिया