सल्यान – सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्रको अग्रता छ । माओवादी केन्द्रतर्फबाट अध्यक्ष उम्मेदवार निमबहादुर केसीले २०२ मत ल्याउनु भएको छ ।
यस्तै कांग्रेसका उम्मेदवार रामचन्द्र केसीले ९८ मत पाउनु भएको छ । यस्तै उपाध्यक्षमा माओवादीतर्फका उम्मेद्वार टीका शर्मा ओलीले २०२ र एमालेका उम्मेदवार दलबहादुर केसीले ६३ मत पाउनु भएको छ ।
कांग्रेस र एमालेको तालमेल रहेको दार्मा गाउँपालिकामा मतगणना भइरहेको छ ।