Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

गोरखा –  गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गर्नुभएको छ । उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिनुभयो ।

गोरखामा शान्तिपूर्ण मतदान भइरहेको छ ।

तपाईको प्रतिक्रिया