Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौ – देशकै राजधानी काठमाडौँ महानगरको मेयर प्रत्यासी हुन् रञ्जु दर्शना आज बिहान साढे ६ बजे नै मतदान गर्न महाराजगञ्ज स्थित राष्ट्रपति भवन अगाडि रहेको मतदान केन्द्रमा पुग्नुभयो ।

मतदान केन्द्रमा विहानै पुगेपनि उहाँले करिब २ घण्टा लाइनमा बसेर मतदान गर्नुभएको हो । उहाँ मेयरको उम्मेद्वार भए पनि अरुको पालो नमिचेर अन्य मतदाता झै लाइनमा नै बसेर मतदान गर्नुभएको हो ।

सबै समान भएकाले लाइनमा बसेर मतदान गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया