Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौँ – काठमाडौं महानगरपालिमा नेकपा एमालेबाट मेयरका उम्मेद्वारी दिएका विद्यासुन्दर शाक्यले मतदान गर्नुभएको छ । आज विहान पौन आठ बजे काठमाडौंको लगनस्थित खसीगाँमा रहेको मतदान केन्द्रमा पुगेर शाक्यले मतदान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया