Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – देशकै राजधानी काठमाडौँ महानगरको मेयरकी उम्मेद्वार रञ्जु दर्शना आज मतदान स्थलमा टेम्पो चढेर आउनुभयो । निर्वाचन आयोगले उम्मेद्वारका लागि मतदान दिन सवारी सञ्चालनका लागि पासको व्यवस्था गरेको छ। रञ्जुले पास नै टेम्पोका लागि लिनुभएको थियो ।

बा १ झ ३६५५ नंम्बरको बानेश्वर लगनखेल चल्नेका लागि उहाँले पास लिनुभएको थियो । २१ वर्षकै उमेरमा विवेकशिल नेपाली दलबाट उहाँले मेयरमा उम्मेद्वारी दिनुभएको हो । उनी महाराजगञ्ज स्थित राष्ट्रपति भवन अगाडि मतदानका लागि पुग्नुभएको हो ।

तपाईको प्रतिक्रिया