Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनको पहिलो मतदाता बन्नुभएको छ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँले आज बिहान ठिक ७ बजे मतदान गर्नुभयो । चितवनको भरतपुर महानगरपालिका ४ शिवनगरस्थित लक्ष्मी मावि लंकुमा रहेको मतदान केन्द्र प्रधानमन्त्रीले मतदान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया