काठमाडौं – बजेटमार्फत मतदाता प्रभावित गर्न सरकारले निर्वाचन दुई चरणमा गर्ने निर्णय लिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले असन्तुष्टि जनाएको छ ।
विधानअनुसार जेठ १५ मा बजेट ल्याउनुपर्छ । सरकारले गरेको निर्णयअनुसार दोस्रो चरणको निर्वाचन जेठ ३१ मा हुनेछ । यसबीचमा बजेट पनि आउने भएपछि एमाले संशकित भएको हो । बैशाख ३१ र जेठ ३१ गते चुनाव गराउने तयारीसँगै बजेटमा अन्योल र शंका पनि देखिएको छ ।
‘चुनावमा दौरान बजेट ल्याउँदा आचारसंहिता उल्लंघन हुन्छ ।’ एमालेको संसदीय दलको बैठकमा अध्यक्ष केपी आलीले भने, ‘त्यसैले बजेट अघि चुनाव हुनुपर्छ । जेठ १५ अघि चुनाव हुनुपर्छ । बजेटभन्दा अघि चुनाव गरे केही छैन ।’
अध्यक्ष ओलीले अहिले भएको सहमति चुनाव नगर्ने षड्यन्त्र हुनसक्ने बताउँदै त्यसतर्फ सजग रहन निर्देशन दिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, बैशाख ११, २०७४
प्रकाशित समय: १०:१८:५१