Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं–स्थानीय निर्वाचन सार्ने वा दुई चरणमा गर्ने भन्ने विषयमा कांग्रेसको चासोबारे प्रधानमन्त्री पुष्पकमल दाहालले सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

देउवाले मधेसी मोर्चा पनि सहभागी हुने अवस्थामा निर्वाचन सार्न वा दुई चरणमा गर्न सकिने बताएको भोलिपल्टै आइतबार प्रधानमन्त्रीले त्यसबारे बुझ्न उनलाई बालुवाटार बोलाएका हुन् ।

कांग्रेसका प्रदेश नम्बर दुईका नेतासँगको छलफलबाट आएका सुझावबारे कुरा गर्न प्रधानमन्त्रीले सभापतिलाई बोलाउनु भएको थियो,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘सभापतिले मधेसी दल चुनावमा आउँछन् भने केही दिन सार्न सकिन्छ, होइन भने निर्वाचनलाई प्रयोगमात्र गर्ने नीति हो भने वैशाखमै निर्वाचन गर्न सकिने बताउनु भएको छ ।’

प्रधानमन्त्री दाहाल र देउवाबीच संविधान संशोधनका लागि दर्ता भएको प्रस्तावमा टेकेर मोर्चालाई सहमतिमा ल्याउने विषयमा पनि कुराकानी भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया