Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  – सुनको भाउ मंगलबार तीनसय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा ५४ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ५४ हजार ४ सय रहेको सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा बढेपछि नेपाली बजारमा पनि महंगीएको हो । यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलामा ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया