काठमाडौं – तनहुँ जिल्ला समन्वय समितिले भिमाददेखि माझकोटतर्फको सडकखण्ड कालोपत्रे गर्न ठेक्का लिएको कम्पनीलाई दैनिक २४ हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने कारवाही गरेको छ ।
सम्झौताअनुसार सम्पन्न गर्नुपर्ने अवधि ६ महिना नाघ्दा पनि कामले गति नलिएपछि स्वच्छन्द मना संयुक्त निर्माण सेवालाई कारवाही गरिएको स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुुभयो ।
समितिले उक्त कम्पनीलाई दुई वर्षअघि ८ करोड ७५ लाख रुपैयाँमा ओटासिल प्रकारको कालोपत्रे गर्न ठेक्का दिएको थियो । राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण परियोजना अन्तर्गत रिसिङ जाने सडक गत भदौमा निर्माण सक्नुपर्ने थियो ।
चैत मसान्तसम्म ठेकेदारले दैनिक २४ हजार रुपैयाँ तिर्नुपर्ने भएको हो । एक साताअघिदेखि जरिवाना तोकेपछि ठेकेदारले कामगर्न सुरु गरेका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, चैत्र १६, २०७३
प्रकाशित समय: ९:५२:०९