Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
चितवन- नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले लडाकुलाई बन्धक बनाएर माओवादीले राज्यको ढुकुटी दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।
बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस चौतारी चितवनले गरेको पत्रकार सम्मेलनमा ओलीले रकम दुरुपयोग गर्नकै लागि अहिलेको सरकारले माओवादी लडाकुको भत्ता बढाएको टिप्पणी समेत गर्नुभयो ।
माओवादी लडाकुलाई सुरक्षा निकायमा समायोजन गर्ने सवालमा एमाले उदार रहेको भन्दै नेता ओलीले माओवादीले छलछाम नगरी स्पष्ट संख्या तोकेर आए संख्यामा सहमति जुटाउन सकिने बताउनुभयो ।
प्रधानमन्त्रीको भ्रमणका विषयमा अनावश्यक टिका-टिप्पणी गर्न नहुनेमा जोड दिदै ओलीले देश चलाउने मान्छेले बिदेशी अनुभव बटुल्न आवश्यक हुने बताउनु भयो । ***
तपाईको प्रतिक्रिया