Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । (आज) बुधबारदेखि लागु हुने गरी प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

यसअघि प्रतिसिलिन्डरको १३ सय २५ रुपैयाँ पर्ने ग्यास अब १३ सय ५० रुपैयाँ पुगेको छ । ग्यासमा भएको घाटा पूर्ति गर्न भाउ बढाएको आयल निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया