Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सुनचाँदीको भाउ बुधबार घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार फाइन गोल्ड अर्थात ९९ दशमलव ९९ प्रतिशत शुद्धता भएको सुन ५५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै ९९ दशमलव ५० प्रतिशत शुद्धताको स्ट्याण्डर्ड गोल्डको भाउ तोलाको ५५ हजार रुपैयाँमा झरेको छ ।

मंगलबार फाइन गोल्ड ५५ हजार ७ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि बुधबार तीन दिनपछि ५ रुपैयाँले घटेर तोलाको ७ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि सस्तो भएको हो ।

तपाईको प्रतिक्रिया