Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

दोलखा – आफ्नै परिवारका सदस्यबाट २२ वर्षदेखि बोक्सीको आरोपमा यातना बेहोर्दै आएकी ७१ वर्षीया दलित वृद्धा न्याय माग्दै सदरमुकाम आएकी छन् ।

दुई देवर र तिनका परिवारबाट बोक्सी आरोपमा निरन्तर कुटपिट र लान्छना बेहोर्दै आएको बताउँदै तिर्थमायाले आफू सहनै नसकेर न्याय माग्न सदरमुकाम आएको बताइन् ।

‘२२ वर्षदेखि बोक्सी भन्दै कुट्थे, गाउँ समाजमा जहासुकै बेइज्जत गरिदिन्थे, आजसम्म सहदै आएकी थिएँ,’ उनले गहभरीट्ठ आँसु पार्दै भनिन्,‘ कात्तिक २३ गते पनि साइलो देवर केशव र कान्छो देवर काले विकको परिवारले प्लास्टिकमा दिसा ल्याएर बोक्सी भन्दै मुखमा दलिदिए ।

तपाईको प्रतिक्रिया