Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं- नेपालका लागि जापानी राजदूत कुनियो टाकाहासी भान्सेको भेषमा मेहनतका साथ खानाका परिकार बनाइरहेका थिए । त्यो पिन बत्तीसपुतलीको द्वारिका होटलमा ।
झट्ट हेर्दा जोकोहीलाई उनी राजदूत हुन् भनेर पत्याउन थाह्रो पथ्र्यो । भारतीय मास्टर सेफले उनलाई खाना पकाउन सिकाइरहेकी थिइन् ।
उनीसहित फ्रान्स, डेनमार्क, भारत, चीनसहितका राजदूतलाई भारतीय सेफ सिप्रा खन्नाले पकिार बनाउन सिकाएकी हुन् ।
भारतीय राजदूतको आयोजनामा कुटनीतिज्ञका लागि यस्तो कार्यक्रम आयोजना गरिएको थियो ।
तपाईको प्रतिक्रिया