Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

14369885_1426978703996592_3053000107039404709_nकाठमाडौँ – नेपाल महिला संघको नेतृत्वका लागि तेस्रो महाधिवेशनमा भएको मतदानमा सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौलाको संयुक्त प्यानल नै विजयी भएको छ ।

भर्खरै सम्पन्न परणाम अनुसार अध्यक्षमा उमा रेग्मी अध्यक्षमा विजयी हुनुभएको छ । रेग्मीले ९ सय ९८ मत प्राप्त गर्नुभएको हो । उहाँकी निकतम प्रतिद्धन्द्धी मिना पाण्डेले ७ सय ९६ मत प्राप्त गर्नुभयो । कुल ५६ जनाको लागि भएको निर्वाचनमा उमा र धनाको प्यानलको वर्चस्व देखिएको छ ।

यसै गरी महासचिवमा धना खतिवडा र कोषाध्यक्षमा जानकी सिंह विजयी हुनुभयो ।

 कसले कति मत पाए हेर्नुहोस :1 2 3 4

तपाईको प्रतिक्रिया