Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

नयाँदिल्ली – भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता सुरु भएको छ । 1

दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउस पुग्नुभएका प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गर्नुभएको थियो ।

आजै दुईपक्षबीच आपसी सम्बन्ध विस्तार र दुई पक्षीय हितका बारेमा वार्ता र सहमतिपत्रमा हस्ताक्षर तथा संयुक्त पत्रकार सम्मेलन हुने बताइएको छ । प्रधानमन्त्री दाहाल आजै भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गर्ने कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया