Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि चार दिने भारत भ्रमणमा जानुभएकाले निधीले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधान एवं गृहमन्त्री निधीलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया