काठमाडौँ – जापानमा हुने ११ औँ सिजी निसिमुरा मात्सुरी फ्रेन्डसिप कराते डो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।
सेप्टेम्बर १७ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा पुरुषको ७०–७५ केजीमा चित्रप्रसाद श्रेष्ठ, ८०–८४ केजीमा सिमोन खत्री तथा ५५–६० केजीमा जोगमेर लामाले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५०–५५ केजीमा रोएकता सिंहले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।
प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, अफिसियलमा तेजेन्द्र गुरुङ तथा रेफ्रीमा शुक्रबहादुर राई रहनुभएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबिच हिजो नै बिदाइ गरेका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, भाद्र ३०, २०७३
प्रकाशित समय: १०:५३:०३