Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – नारीहरूको महान् चाड हरितालिका तिजको अवसरका राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ ।

छुट्टा छुट्टै विज्ञप्तिमार्फत शुभकामना दिँदै उँहाहरुले देश–विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदी–बहिनीमा सुख, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया