Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – सुनको भाउ बुधबार ३ सय रुपैयाँँ घटेको छ । मंगलबार तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलाको ५८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउमा भने कुनै घटबढ भएको छैन । चाँदी भाउ भने स्थिर छ । चाँदी तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया